• गृहपृष्ठ
  • समाचार
  • म्युजिक
  • बलि-हलिउड
  • राजनीति
  • गसिप
  • भिडियो
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • स्वास्थ्य – जीवनशैली
  • English
×
बुधबार, भदौ १७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • म्युजिक
    • बलि-हलिउड
    • राजनीति
    • गसिप
    • भिडियो
    • मनोरञ्जन
    • अन्तर्वार्ता
    • स्वास्थ्य – जीवनशैली
    • English

भर्खरै

विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक

फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक

वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड

कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने

पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’का लागि आवेदन खुला

फिल्म ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक

फिल्म ‘हली’को मार्मिक गीत ‘कहाँबाट ल्याऊँ बाबा पीडा भुल्ने मुटु’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

बालेन शाहले प्र’चण्ड सरकारलाई ”चो’र सरकार” भन्दै चेतावनी दिए? अ’पशब्द प्रयोग गर्दै सिं’हदरबार आ’गो लगाउँने ध’म्की..?

पुनः एकपटक बाघदरबार र सिंहदरबारको लडाई सतहमा आएको छ । अर्थात् मेयर बालेन्द्र शाहले संघिय सरकारसंग पुनः जुहुरी शुरु गरेका छन् । केही समय अघि गृहमन्त्री नारायणकाजी संग भेट गररे सरकारसंग सम्बन्ध सुमुधुर रहेको संदेश दिएका बालेन शाह यस पटक निक्कै आक्रमक शैलीमा उत्रिएका छन् । प्रचण्ड सरकार सरकारले फोहोर व्यवस्थापनामा सहजिकरण नगरेको भन्दै केही समय अघि मेयर बालेनले सिंहदरबार भित्रको कुनैपनि प्रकारका फोहोर नउठाउने उद्योष गरेका थिए । पछि प्रचण्ड नेतृत्वको सरकारले छलफलको माध्यमबाट उक्त कुराको समाधान गरेको थियो ।
यतिबेला अहिले पुनः मेयर बालेन प्रचण्ड नेतृत्वको सरकारसंग आगो हुँदै चोरको संज्ञा दिएका छन् । बालेन यतिमा मात्रै रोकिएका छैन् । उनले आफ्नो महानागरको गाडी रोकिएमा सिंहदरबार नै आगो लगाई दिने घम्की दिएका छन् । संभगत् ट्राफिक प्रहरीद्धारा महानगरको सवारी साधनमा पछिल्लो समय रोकतोक हुँदै आएको भन्ने गाईगुई चली रहेको छ । सायद त्यही कारणलाई नोट गर्दै बालेन आगो बनेर यस प्रकारण्को टिप्पणी दिन बाध्य भएका हुन् ।

Advertisement

बालेनले शनिबार अबेर ९ बजेर ३५ मिनेटमा सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् आजको लागि केही भएन, भोलीबाट हाम्रो महानगरको कुनैपनि गाडी सरकारबाट रोकियो भने सिंहदरबामा आगो लगाईदिन्छु । याद राख चोरसरकार । निक्कै तल्लो स्तरको शब्द प्रयोग गर्दै मेयर बालेनले अदशब्द प्रयोग गरेका छन् । आफ्नो गाडी सरकारले रोकेको र आगामी दिनमा पनि रोकिए सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका हुन्। सामाजिक सञ्जालमा आक्रोशपूर्ण स्टाटस राखेर बालेन यसअघि पनि सामाजिक सञ्जालमा चर्चाका पात्र बन्ने गरेका छन्।

शनिबार, भदौ १६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक
फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक
पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा
फिल्म ‘हली’को मार्मिक गीत ‘कहाँबाट ल्याऊँ बाबा पीडा भुल्ने मुटु’ सार्वजनिक
देशभर प्रदर्शनमा आयो फिल्म ‘गौँथली’, देशभर दर्शकरुको साथ
फिल्म ‘पार्वती’को ‘नौतुना रेलैमा’ गीत भाइरल, ३० हजारभन्दा बढी टिकटक भिडियो निर्माण

.

लोकप्रिय

  • १.
    विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

भर्खरै

  • १.
    विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

  • २.
    फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक

  • ३.
    फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक

  • ४.
    वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड

  • ५.
    कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने

  • ६.
    पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

  • ७.
    ‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’का लागि आवेदन खुला

  • ८.
    फिल्म ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक

About Us

Manu Media Pvt. Ltd.
Office Address: Naxal-5, Kathmandu

Primery Address: Sankarpur 5  Bagmati-8, Sarlahi, Nepal,

Address (optional) -Dhumbarahi-4 ktm, Kathmandu, Bagmati Province

Phone: 9844068037
E-Mail: [email protected]

[email protected]

Our Team

Founder: Dilli Bahadur Karki

Editor In-Chief: Anita K. Ghimire

Camera: Sanam Thakuri
Marketing: Suppose Ghimire
It Support: Tribikram Regm

Quick Links

  • समाचार
  • म्युजिक
  • मनोरञ्जन
  • स्वास्थ्य – जीवनशैली
  • हाम्रो बारेमा

Social Media

Filmy Buzz Nepal

Copyright ©2026 Filmy Buzz Nepal | All rights Reserved.
 Website By :  nwTech.