गायिका पंगेनिको कजेली छेउ खायो गीतको भिडियो सार्वजनिक गरिएको छ । यस गीतमा चर्चित गायक पशुपति शर्मा र कला पंगेनीको आवाज रहेको छ ।
सुरज पुनको लय तथा शब्द संयोजन रहेको उक्त गीतका वाद्यवादन संयोजक विश्वास नेपालको रहेको छ ।
Advertisement
मोडल अनु पराजुलीका साथमा पशुपति शर्मा आफै यस गेव्तको भिडियोमा देखिएका छन् । उक्त गीतको भिडियो प्रविन थापाले निर्देशन गरेका छन् भने कला पंगेनीको आफ्नै युट्युब च्यानल बाट गीत सार्वजानिक गरिएको हो ।




