• गृहपृष्ठ
  • समाचार
  • म्युजिक
  • बलि-हलिउड
  • राजनीति
  • गसिप
  • भिडियो
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • स्वास्थ्य – जीवनशैली
  • English
×
मङ्गलबार, भदौ १६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • म्युजिक
    • बलि-हलिउड
    • राजनीति
    • गसिप
    • भिडियो
    • मनोरञ्जन
    • अन्तर्वार्ता
    • स्वास्थ्य – जीवनशैली
    • English

भर्खरै

विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक

फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक

वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड

कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने

पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’का लागि आवेदन खुला

फिल्म ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक

फिल्म ‘हली’को मार्मिक गीत ‘कहाँबाट ल्याऊँ बाबा पीडा भुल्ने मुटु’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

वास्तविक घटनामा आधारित फिल्म ‘रातो घेरा – द रेड सर्कल’को छायांकन भक्तपुरबाट सुरु

निर्देशक अनिल बुढा मगरको निर्देशनमा निर्माण हुन लागेको वास्तविक घटनामा आधारित नेपाली फिल्म ‘रातो घेरा – द रेड सर्कल’ को छायांकन भक्तपुरबाट सुरु भएको छ । विश्राम फिल्मस् प्रा.लि.को प्रस्तुतिमा निर्माण भइरहेको फिल्मको पहिलो चरणको छायांकन ३० दिने तालिकाअनुसार भइरहेको निर्माण पक्षले जनाएको छ । भक्तपुरका विभिन्न ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक स्थानमा फिल्मका महत्वपूर्ण दृश्य खिचिनेछन् भने पहिलो चरणको सम्पूर्ण छायांकन यही तालिकाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

Advertisement

सामाजिक यथार्थ, मानवीय सम्बन्ध र रहस्यलाई केन्द्रमा राखिएको फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर मुख्य भूमिकामा छन्। उनीहरूसँगै सुनिल पोखरेल, भोला राज सापकोटा, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङ, शेखर चापागाईँ, डी.बी. गुरुङ, बलबहादुर गुरुङ, इन्गी हाप्पो सुनुवार, सुरज तमु, खड्गबहादुर पुन (खबपु), अरुण पुन मगर, सुस्मिता कुँवर, रामबाबु रेग्मी, भावना खपाङ्गी मगर, उमेश सोनम, बिजया पौडेल, सुभाषप्रसाद गजुरेल, सुवास सिंह ठकुरी, सञ्जय कुमार, रमिक सिंह ठकुरी तथा सुनिल तामाङको अभिनय रहनेछ ।

फिल्ममा अनुभवी कलाकारसँगै केही नयाँ अनुहारलाई पनि अवसर दिइएको निर्माण पक्षले जनाएको छ । फिल्मका निर्माता जीवन गुरुङ, कविता गुरुङ, भोजेन्द्र गुरुङ (भोज) र सरुन शेरचन हुन् भने सह–निर्मातामा सुमन गुरुङ र खेम राना रहेका छन् । निर्माण टिमका अनुसार फिल्मलाई विषयवस्तु र निर्माण दुवै हिसाबले फरक स्तरमा प्रस्तुत गर्ने तयारी गरिएको छ । वास्तविक घटनाबाट प्रेरित कथा भएकाले छायांकनदेखि कलाकारको प्रस्तुतिसम्म स्वाभाविकपनमा विशेष ध्यान दिइएको निर्देशक अनिल बुढा मगरले बताएका छन् ।

फिल्मको कथा तथा पटकथा राजु स्याङताङले तयार गरेका हुन् भने शिशिर बिसंखे छायाकार रहेका छन् । फिल्ममा मनोज थापा मगर र सागर आलेको संगीत, श्रवण मुकारुङ तथा शिव हमालका गीत, मनोज थापा मगरकै पाश्र्व संगीत रहनेछ। जीवन थापा सम्पादकका रूपमा रहेका छन् भने फिरोज खड्का मुख्य सहायक निर्देशकको जिम्मेवारीमा छन् । सहायक निर्देशकमा अनिल दाहाल र सिर्जना भुजेल, प्रोडक्सन म्यानेजरमा सन्देश राई, कस्ट्युम डिजाइनमा जानकी कडायत, मेकअपमा विक्रम थापा, हेयरमा कल्पना लिम्बु, आर्ट निर्देशनमा कृपा खड्गी तथा प्रोडक्सन डिजाइनमा रामलाल खड्का आबद्ध छन् ।

निर्माण पक्षका अनुसार पहिलो चरणको छायांकन सम्पन्न भएपछि पोस्ट–प्रोडक्सनको काम सुरु गरिनेछ । फिल्मको वितरण अधिकार काफिया फिल्म्सले लिएको छ भने देशभर प्रभावकारी प्रदर्शनको तयारी भइरहेको जनाइएको छ । निर्माण टिमले फिल्मलाई २०८३ मंसिर १८ गते देशभर प्रदर्शन गर्ने तयारी गरेको छ । कलाकार, निर्माता तथा प्राविधिक टोलीको बलियो संयोजन, सत्य घटनामा आधारित कथावस्तु र उच्च निर्माण गुणस्तरका कारण ‘रातो घेरा – द रेड सर्कल’ यस वर्षको बहुप्रतीक्षित नेपाली फिल्ममध्ये एक हुने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ ।

बुधबार, असार ३१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग
फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक
फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक
वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड
कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने
पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

.

लोकप्रिय

  • १.
    विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

भर्खरै

  • १.
    विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

  • २.
    फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक

  • ३.
    फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक

  • ४.
    वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड

  • ५.
    कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने

  • ६.
    पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

  • ७.
    ‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’का लागि आवेदन खुला

  • ८.
    फिल्म ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक

About Us

Manu Media Pvt. Ltd.
Office Address: Naxal-5, Kathmandu

Primery Address: Sankarpur 5  Bagmati-8, Sarlahi, Nepal,

Address (optional) -Dhumbarahi-4 ktm, Kathmandu, Bagmati Province

Phone: 9844068037
E-Mail: [email protected]

[email protected]

Our Team

Founder: Dilli Bahadur Karki

Editor In-Chief: Anita K. Ghimire

Camera: Sanam Thakuri
Marketing: Suppose Ghimire
It Support: Tribikram Regm

Quick Links

  • समाचार
  • म्युजिक
  • मनोरञ्जन
  • स्वास्थ्य – जीवनशैली
  • हाम्रो बारेमा

Social Media

Filmy Buzz Nepal

Copyright ©2026 Filmy Buzz Nepal | All rights Reserved.
 Website By :  nwTech.