• गृहपृष्ठ
  • समाचार
  • म्युजिक
  • बलि-हलिउड
  • राजनीति
  • गसिप
  • भिडियो
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • स्वास्थ्य – जीवनशैली
  • English
×
बुधबार, भदौ १७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • म्युजिक
    • बलि-हलिउड
    • राजनीति
    • गसिप
    • भिडियो
    • मनोरञ्जन
    • अन्तर्वार्ता
    • स्वास्थ्य – जीवनशैली
    • English

भर्खरै

विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक

फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक

वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड

कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने

पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’का लागि आवेदन खुला

फिल्म ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक

फिल्म ‘हली’को मार्मिक गीत ‘कहाँबाट ल्याऊँ बाबा पीडा भुल्ने मुटु’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

‘मोडल हन्ट नेपाल २०२६’का लागि ४२ प्रतियोगी छनोट, जुलाई २४ मा ग्रान्ड फिनाले

नेपालकै प्रतिष्ठित तथा बृहत् मोडलिङ प्रतियोगिता ‘मोडल हन्ट नेपाल २०२६’ का लागि ४२ जना प्रतियोगी छनोट भएका छन् । देशभर सञ्चालन गरिएको अडिसनबाट २६ महिला र १६ पुरुष गरी ४२ प्रतियोगी ग्रान्ड फिनालेका लागि छनोट भएका हुन् । यो प्रतियोगिताको १०औँ संस्करण हो । यस वर्ष ‘नोथिङ स्मार्टफोन’ मुख्य प्रायोजक रहेकाले प्रतियोगिता ‘नोथिङ स्मार्टफोन मोडल हन्ट नेपाल २०२६’ नामबाट आयोजना हुन लागेको आयोजक नेक्स्ट मोडल्स नेपाल की कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन्।

Advertisement

छनोट भएका प्रतियोगीले अब एक महिनासम्म विशेष प्रशिक्षण लिनेछन् । प्रशिक्षण अवधिमा व्यक्तित्व विकास, शारीरिक प्रस्तुति, र्याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट, एक्सप्रेसनलगायत विभिन्न ग्रुमिङ कक्षामार्फत फाइनलका लागि तयार गराइनेछ । आयोजक संस्थाका अध्यक्ष रवि धमलाका अनुसार प्रतियोगिताका विजेताले ५ लाख रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्नुका साथै आगामी सेप्टेम्बरमा कम्बोडियामा आयोजना हुने ‘मिस एन्ड मिस्टर सेलिब्रेटी इन्टरनेशनल’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पनि पाउनेछन्।

व्यावसायिक मोडलिङ क्षेत्रमा आवश्यक ज्ञान, सीप र आत्मविश्वास भएका प्रतिभा उत्पादन गर्ने उद्देश्यसहित विगत १० वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यस प्रतियोगिताप्रति पछिल्ला वर्षहरूमा युवायुवतीको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको आयोजकको भनाइ छ । प्रतियोगिताले मोडलिङ क्षेत्रमा करिअर बनाउन चाहने युवालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म पुग्ने अवसर प्रदान गर्दै आएको अध्यक्ष धमलाले बताए ।

‘नोथिङ स्मार्टफोन मोडल हन्ट नेपाल २०२६’ को ग्रान्ड फिनाले आगामी जुलाई २४ (साउन ८) मा आयोजना हुनेछ ।

आइतबार, असार २१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग
फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक
फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक
वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड
कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने
पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

.

लोकप्रिय

  • १.
    विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

भर्खरै

  • १.
    विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

  • २.
    फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक

  • ३.
    फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक

  • ४.
    वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड

  • ५.
    कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने

  • ६.
    पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

  • ७.
    ‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’का लागि आवेदन खुला

  • ८.
    फिल्म ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक

About Us

Manu Media Pvt. Ltd.
Office Address: Naxal-5, Kathmandu

Primery Address: Sankarpur 5  Bagmati-8, Sarlahi, Nepal,

Address (optional) -Dhumbarahi-4 ktm, Kathmandu, Bagmati Province

Phone: 9844068037
E-Mail: [email protected]

[email protected]

Our Team

Founder: Dilli Bahadur Karki

Editor In-Chief: Anita K. Ghimire

Camera: Sanam Thakuri
Marketing: Suppose Ghimire
It Support: Tribikram Regm

Quick Links

  • समाचार
  • म्युजिक
  • मनोरञ्जन
  • स्वास्थ्य – जीवनशैली
  • हाम्रो बारेमा

Social Media

Filmy Buzz Nepal

Copyright ©2026 Filmy Buzz Nepal | All rights Reserved.
 Website By :  nwTech.