• गृहपृष्ठ
  • समाचार
  • म्युजिक
  • बलि-हलिउड
  • राजनीति
  • गसिप
  • भिडियो
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • स्वास्थ्य – जीवनशैली
  • English
×
मङ्गलबार, भदौ १६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • म्युजिक
    • बलि-हलिउड
    • राजनीति
    • गसिप
    • भिडियो
    • मनोरञ्जन
    • अन्तर्वार्ता
    • स्वास्थ्य – जीवनशैली
    • English

भर्खरै

विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक

फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक

वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड

कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने

पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’का लागि आवेदन खुला

फिल्म ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक

फिल्म ‘हली’को मार्मिक गीत ‘कहाँबाट ल्याऊँ बाबा पीडा भुल्ने मुटु’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’ असार २६ गते हुँदै

‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौं संस्करण आगामी असार २६ गते (शुक्रबार) ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजना हुने भएको छ । आयोजकले मंगलबार पत्रकार सम्मेलन गर्दै कार्यक्रमबारे औपचारिक जानकारी दिएको हो ।

Advertisement

यस वर्षको अवार्डमा १४ विधा, लाइफ टाइम अचिभमेन्ट अवार्ड तथा Xtreme Energetic Performer of the Year सम्मान प्रदान गरिने आयोजकले जनाएको छ । अवार्ड समारोहसँगै आयोजना हुने सांगीतिक कार्यक्रममा जोन एण्ड द लोकल्स, दिपक बज्राचार्य, उजन साक्य, समृद्धि राई, मन्त्र ब्याण्ड, शिव परियार, यमन श्रेष्ठ, सलिना बिक, सजिश श्रेष्ठ, प्रभात लामा र कर्मा सिङ लामा लगायतका कलाकारको प्रस्तुति रहनेछ ।

अवार्डअन्तर्गत उत्कृष्ट नव गायक/गायिका, रचनाकार, संगीत निर्देशक, लोकदोहोरी गायक/गायिका, पार्श्व गायक/गायिका, पप गायक/गायिका, सांगीतिक समूह, हिपहप तथा आरएनबी, आधुनिक गायक/गायिकासहित १४ विधामा पुरस्कार प्रदान गरिनेछ । गीत–संगीत तथा कला क्षेत्रमा दीर्घकालीन योगदान पुर्‍याएका व्यक्तित्वलाई १ लाख रुपैयाँ राशिको लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिनेछ। साथै, दर्शकको सहभागितामा पिपुल्स च्वाइस अवार्ड पनि प्रदान गरिनेछ। यसका लागि ई–सेवामार्फत मतदान गर्न सकिने व्यवस्था गरिएको छ ।

आयोजकका अनुसार २०८२ वैशाख १ गतेदेखि २०८२ चैत मसान्तसम्म सार्वजनिक भएका नेपाली गीतहरूलाई आधार बनाएर तीन सदस्यीय निर्णायक समितिले विभिन्न विधाका मनोनयन छनोट गरेको हो । भव्य सांगीतिक महोत्सवका रूपमा आयोजना हुने कार्यक्रममा सयभन्दा बढी कलाकारहरूको सहभागिता रहने जनाइएको छ ।

कान्तिपुर मिडिया ग्रुपका कर्पोरेट एन्ड इभेन्ट म्यानेजर सिम्रन श्रेष्ठले अवार्ड नेपाली संगीत उद्योगको साझा मञ्च बनेको बताइन् । त्यस्तै, कान्तिपुर पब्लिकेसनका चिफ मार्केटिङ अफिसर सागर केसीले पनि नेपाली संगीतको प्रवर्द्धनमा अवार्डले महत्त्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गरे ।

बुधबार, असार १७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग
फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक
फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक
वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड
कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने
पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

.

लोकप्रिय

  • १.
    विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

भर्खरै

  • १.
    विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

  • २.
    फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक

  • ३.
    फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक

  • ४.
    वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड

  • ५.
    कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने

  • ६.
    पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

  • ७.
    ‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’का लागि आवेदन खुला

  • ८.
    फिल्म ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक

About Us

Manu Media Pvt. Ltd.
Office Address: Naxal-5, Kathmandu

Primery Address: Sankarpur 5  Bagmati-8, Sarlahi, Nepal,

Address (optional) -Dhumbarahi-4 ktm, Kathmandu, Bagmati Province

Phone: 9844068037
E-Mail: [email protected]

[email protected]

Our Team

Founder: Dilli Bahadur Karki

Editor In-Chief: Anita K. Ghimire

Camera: Sanam Thakuri
Marketing: Suppose Ghimire
It Support: Tribikram Regm

Quick Links

  • समाचार
  • म्युजिक
  • मनोरञ्जन
  • स्वास्थ्य – जीवनशैली
  • हाम्रो बारेमा

Social Media

Filmy Buzz Nepal

Copyright ©2026 Filmy Buzz Nepal | All rights Reserved.
 Website By :  nwTech.