• गृहपृष्ठ
  • समाचार
  • म्युजिक
  • बलि-हलिउड
  • राजनीति
  • गसिप
  • भिडियो
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • स्वास्थ्य – जीवनशैली
  • English
×
मङ्गलबार, भदौ १६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • म्युजिक
    • बलि-हलिउड
    • राजनीति
    • गसिप
    • भिडियो
    • मनोरञ्जन
    • अन्तर्वार्ता
    • स्वास्थ्य – जीवनशैली
    • English

भर्खरै

विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक

फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक

वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड

कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने

पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’का लागि आवेदन खुला

फिल्म ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक

फिल्म ‘हली’को मार्मिक गीत ‘कहाँबाट ल्याऊँ बाबा पीडा भुल्ने मुटु’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

आर्मोन कार्की ब्लाईण्ड अडिसन राउण्डबाट नेक्स्ट राउण्डमा

आर्मोन कार्की द भ्वाईस किड्स सिजन ५ को ब्लाईण्ड अडिसन राउण्डबाट पार गरी नेक्स्ट राउण्डमा पुगेका छन । उनले देशभावले ओतप्रेत स्वर सम्राट नारायण गोपाल द्धारा गायिएको गित “विरताको चिनो विरको संतान” गीत गाएर उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएका थिए । उनले प्रस्तुत दिरहँदा निकै रोमाञ्चित बनीरहेका कोचहरु मिलन नेवार र अर्जुन सापकोटाले बेल बजाउँदै कुर्ची फर्काएका थिए । उनले टिम रोज्ने व्रmममा मिलन नेवारलाई सरी म्याम भन्दै टिम अर्जुन सापकोटा रोजेका थिए ।

Advertisement

उनका स्वर र प्रस्तुतीको सबै कोचहरुले खुलेरै प्रशंसा गरेका थिए । हेटौडाका ११ बर्षिय आर्मोन हाल कक्षा ६ मा अध्ययनरत छन । हुने विरुवाको चिल्लो पात भनेझै उनी सानै उमेर देखी गित सुन्ने र गाउने गर्दथे । उनले नर्सरी कक्षामा हुँदानै स्कुलको साँस्कृतीक काय्रव्रmममा ५०० दर्शकका अगि यो नेपाली शिर उचाली बोलको गीत गाएर उपस्थित सबैलाई चकितमात्र बनाएका थिएनन सबैको मन जितेका थिए ।

नर्सरी देखी कक्षा छ सम्म आउँदा विभिन्न उनले स्कूल स्तरीय , जिल्ला स्तरीय र प्रदेश स्तरीय गायन क्षेत्रबाट धेरै अवार्ड समेत जितिसकेका छन । अब उनको ध्यये भनेको द भ्वाईस किड्स सिजनको अवार्ड जित्ने रहेको छ । उनी गाउनेमात्र हैन गिटार,हारामोनियम र पियानो पनि कुशलताका साथ बजाउँदछन । प्रतिभाका धनी आर्मोन गायन र बाध्य बाधनमा पोख्त त छननै । अध्ययन र चित्र कोर्न पनि त्यतिकै सिपालु छन । उनले कोर्ने चित्रहरु प्राय नेपाल तथा भारतीय प्रतिष्ठित गायक गायिकाहरुको हुने गर्दछन । यसैबाट पनि थाहा हुन्छकी कि उनको गीत संगीतप्रतिको लगाव कति छ भनेर ।

उनको प्ररेणाका श्रोत उनी आफ्नै बुवालाई मान्दछन भने नारायण गोपाल र भक्तराज आचार्यलाई उनले आईडल मान्दछन । भ्वाईस कार्यक्रममा आर्मोन मात्रै हैनन उनको बहिनी आध्या कार्की समेत सहभागी भएकी थिइृन । उनीले स्वर्गीय स्वर सम्राट नारायण गोपालले गाउनु भएका “यति धेरै माया दिइ” बोलको गीत गाएकी थिइृन । अर्को राउण्ड सम्म नपुगे पनि सबै कोचहरुको भने उनले मन जितेकी थिईन । सबै कोचहरुले उनको टाईमिगं र गायिकीको मुक्त कण्ठले प्रशंसा गरेका थिए ।

पेशाले आर्मोनका बुबा शिक्षक र आमा नर्स हुन । तर पनि उनीहरुले आफ्ना छोरा छोरीलाई आफ्नो दवाव दिन चाहेनन र बरु आर्मोन र उनको बहिनीकै चाहना अनुरुप साँगीतिक क्षेत्रमा लाग्न हौसला प्रदान गर्दै आएका छन । बदलिदो समाजमा आफ्ना संतानलाई डक्टर,ईन्जिनियर र आईटि भन्दा अरु भविष्यनै नदेख्ने अभिभावकहरुका निम्ती आर्मोनका परिवार एक उदाहरण हुन ।

मङ्गलबार, असार १६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग
फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक
फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक
वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड
कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने
पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

.

लोकप्रिय

  • १.
    विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

भर्खरै

  • १.
    विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

  • २.
    फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक

  • ३.
    फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक

  • ४.
    वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड

  • ५.
    कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने

  • ६.
    पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

  • ७.
    ‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’का लागि आवेदन खुला

  • ८.
    फिल्म ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक

About Us

Manu Media Pvt. Ltd.
Office Address: Naxal-5, Kathmandu

Primery Address: Sankarpur 5  Bagmati-8, Sarlahi, Nepal,

Address (optional) -Dhumbarahi-4 ktm, Kathmandu, Bagmati Province

Phone: 9844068037
E-Mail: [email protected]

[email protected]

Our Team

Founder: Dilli Bahadur Karki

Editor In-Chief: Anita K. Ghimire

Camera: Sanam Thakuri
Marketing: Suppose Ghimire
It Support: Tribikram Regm

Quick Links

  • समाचार
  • म्युजिक
  • मनोरञ्जन
  • स्वास्थ्य – जीवनशैली
  • हाम्रो बारेमा

Social Media

Filmy Buzz Nepal

Copyright ©2026 Filmy Buzz Nepal | All rights Reserved.
 Website By :  nwTech.