• गृहपृष्ठ
  • समाचार
  • म्युजिक
  • बलि-हलिउड
  • राजनीति
  • गसिप
  • भिडियो
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • स्वास्थ्य – जीवनशैली
  • English
×
मङ्गलबार, भदौ १६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • म्युजिक
    • बलि-हलिउड
    • राजनीति
    • गसिप
    • भिडियो
    • मनोरञ्जन
    • अन्तर्वार्ता
    • स्वास्थ्य – जीवनशैली
    • English

भर्खरै

विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक

फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक

वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड

कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने

पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’का लागि आवेदन खुला

फिल्म ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक

फिल्म ‘हली’को मार्मिक गीत ‘कहाँबाट ल्याऊँ बाबा पीडा भुल्ने मुटु’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

आर रोयलको नयाँ गीत ‘माया बस्ला है’ सार्वजनिक, छोटो समयमै ५ लाखभन्दा बढी भ्युज

गायक तथा र्‍यापर आर रोयल (रमण खड्गी)को नयाँ गीत ‘माया बस्ला है’ सार्वजनिक भएको छ। केही दिनअघि रिलिज गरिएको गीत विभिन्न डिजिटल स्ट्रिमिङ प्लेटफर्मसँगै सुपरस्टार इन्टरटेन्टमेन्टको आधिकारिक युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो । ‘माया बस्ला है’ सुपरस्टार इन्टरटेन्टमेन्टको दोस्रो म्युजिक भिडियो परियोजना हो । यसअघि कम्पनीले रुथलेसको स्वरमा रहेको ‘नखोज मेरो फाइदा तिमी’ सार्वजनिक गरेको थियो, जसले युट्युबमा ३० लाखभन्दा बढी भ्युज प्राप्त गर्दै उल्लेखनीय सफलता हासिल गरेको थियो ।

Advertisement

गीतमा शब्द तथा संगीत स्वयं आर रोयलकै रहेको छ । आधुनिक डान्सिङ बिट्स र मेलोडिक शैलीमा तयार गरिएको गीतलाई दिप्सन र रुथलेसले निर्माण गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङको जिम्मेवारी पनि रुथलेसले सम्हालेका छन् । म्युजिक भिडियोमा आर रोयल र निशा श्रेष्ठ मुख्य भूमिकामा देखिएका छन् ।

प्रेम र आकर्षणको भावलाई आधुनिक शैलीमा प्रस्तुत गरिएको भिडियोमा आकर्षक सेट डिजाइन प्रयोग गरिएको छ। भिडियोको कोरियोग्राफी अश्मी भुजेलले गरेकी हुन् भने निर्देशन बिधान प्रधानको रहेको छ । सार्वजनिक भएको छोटो समयमै गीतले युट्युबमा ५ लाखभन्दा बढी भ्युज प्राप्त गरिसकेको छ । गीतको संगीत, दृश्य प्रस्तुति र कलाकारहरूको केमेस्ट्रीलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलिरहेको निर्माण पक्षले जनाएको छ ।

गीतबारे आर रोयलले आफ्नो भावना र सांगीतिक शैलीलाई नयाँ ढंगले प्रस्तुत गर्ने प्रयास गरेको बताएका छन् । निर्देशक बिधान प्रधानले पनि दर्शकको माया र समर्थनप्रति आभार व्यक्त गर्दै आगामी महिनाहरूमा थप नयाँ सांगीतिक परियोजना सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिएका छन् ।

मङ्गलबार, असार १६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग
फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक
फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक
वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड
कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने
पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

.

लोकप्रिय

  • १.
    विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

भर्खरै

  • १.
    विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

  • २.
    फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक

  • ३.
    फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक

  • ४.
    वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड

  • ५.
    कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने

  • ६.
    पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

  • ७.
    ‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’का लागि आवेदन खुला

  • ८.
    फिल्म ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक

About Us

Manu Media Pvt. Ltd.
Office Address: Naxal-5, Kathmandu

Primery Address: Sankarpur 5  Bagmati-8, Sarlahi, Nepal,

Address (optional) -Dhumbarahi-4 ktm, Kathmandu, Bagmati Province

Phone: 9844068037
E-Mail: [email protected]

[email protected]

Our Team

Founder: Dilli Bahadur Karki

Editor In-Chief: Anita K. Ghimire

Camera: Sanam Thakuri
Marketing: Suppose Ghimire
It Support: Tribikram Regm

Quick Links

  • समाचार
  • म्युजिक
  • मनोरञ्जन
  • स्वास्थ्य – जीवनशैली
  • हाम्रो बारेमा

Social Media

Filmy Buzz Nepal

Copyright ©2026 Filmy Buzz Nepal | All rights Reserved.
 Website By :  nwTech.