• गृहपृष्ठ
  • समाचार
  • म्युजिक
  • बलि-हलिउड
  • राजनीति
  • गसिप
  • भिडियो
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • स्वास्थ्य – जीवनशैली
  • English
×
मङ्गलबार, भदौ १६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • म्युजिक
    • बलि-हलिउड
    • राजनीति
    • गसिप
    • भिडियो
    • मनोरञ्जन
    • अन्तर्वार्ता
    • स्वास्थ्य – जीवनशैली
    • English

भर्खरै

विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक

फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक

वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड

कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने

पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’का लागि आवेदन खुला

फिल्म ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक

फिल्म ‘हली’को मार्मिक गीत ‘कहाँबाट ल्याऊँ बाबा पीडा भुल्ने मुटु’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

करण राईको ‘मैनाम’ पोइटिक म्युजिक फिल्म सार्वजनिक

‘द भ्वाइस अफ नेपाल’ सिजन ४ का विजेता गायक करण राईको नयाँ सिर्जना ‘मैनाम’ अ पोइटिक म्युजिक फिल्म सार्वजनिक गरिएको छ । लामो समयपछि फरक शैलीको सांगीतिक प्रस्तुति लिएर आएका करणले यसपटक कविता, संगीत र दृश्यात्मक कथालाई एकसाथ प्रस्तुत गरेका छन् ।

Advertisement

करण राईको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ‘मैनाम’मा अमर श्रेष्ठ तथा वरिष्ठ गायक–संगीतकार गणेश रसिकको संगीत रहेको छ भने कवि उत्तम तुम्सा लिम्बुको कविता समावेश गरिएको छ । कृतिमा करण राईको स्वर रहेको छ भने कवि उत्तमले स्वयं कविता वाचन गरेका छन् । ‘मैनाम’लाई देवेश राईले एरेञ्ज, मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । रङ्काशु स्टुडियोमा रेकर्ड गरिएको यो पोइटिक म्युजिक फिल्मले संगीत र साहित्यको सुन्दर संयोजन प्रस्तुत गरेको छ ।

ललितपुरमा आयोजित एक विशेष कार्यक्रमबीच पोइटिक म्युजिक फिल्म सार्वजनिक गरिएको थियो । कार्यक्रममा लेखक तथा निर्देशक उपेन्द्र सुब्बा, चर्चित कवि स्वप्निल स्मृति र लेखक श्याम सिंगकको उपस्थिति रहेको थियो। कृति अवलोकनपछि उनीहरूले ‘मैनाम’को खुलेर प्रशंसा गरेका थिए ।

निर्देशक उपेन्द्र सुब्बाले अमर श्रेष्ठ र गणेश रसिकको सिर्जनात्मक योगदानलाई स्मरण गर्दै करण राई तथा कवि उत्तम तुम्सा लिम्बुको कामको विशेष प्रशंसा गरे । कवि स्वप्निल स्मृति र लेखक श्याम सिंगकले पनि कृतिको विषयवस्तु, प्रस्तुति र कलात्मक पक्षको सराहना गरेका थिए । कवि उत्तम तुम्सा लिम्बुकै लेखन तथा निर्देशन रहेको ‘मैनाम’मा करण राईले अभिनय समेत गरेका छन् । भिडियोमा करणको जोडीका रूपमा सृष्टि मगर देखिएकी छन्। करण र सृष्टिको केमेस्ट्रीले भिडियोलाई थप आकर्षक बनाएको छ ।

डिएनएक्स हाङ्ग्गामको सिनेमाटोग्राफी रहेको भिडियोमा विवेक सुनारको सम्पादन, मिलन विश्वकर्माको कलर तथा पवित्रा राईको सह–निर्देशन रहेको छ । संगीत, कविता र दृश्यात्मक कथाको संयोजनमार्फत तयार गरिएको ‘मैनाम’ले दर्शक तथा साहित्यप्रेमीहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ ।

बुधबार, असार १०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग
फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक
फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक
वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड
कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने
पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

.

लोकप्रिय

  • १.
    विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

भर्खरै

  • १.
    विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

  • २.
    फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक

  • ३.
    फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक

  • ४.
    वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड

  • ५.
    कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने

  • ६.
    पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

  • ७.
    ‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’का लागि आवेदन खुला

  • ८.
    फिल्म ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक

About Us

Manu Media Pvt. Ltd.
Office Address: Naxal-5, Kathmandu

Primery Address: Sankarpur 5  Bagmati-8, Sarlahi, Nepal,

Address (optional) -Dhumbarahi-4 ktm, Kathmandu, Bagmati Province

Phone: 9844068037
E-Mail: [email protected]

[email protected]

Our Team

Founder: Dilli Bahadur Karki

Editor In-Chief: Anita K. Ghimire

Camera: Sanam Thakuri
Marketing: Suppose Ghimire
It Support: Tribikram Regm

Quick Links

  • समाचार
  • म्युजिक
  • मनोरञ्जन
  • स्वास्थ्य – जीवनशैली
  • हाम्रो बारेमा

Social Media

Filmy Buzz Nepal

Copyright ©2026 Filmy Buzz Nepal | All rights Reserved.
 Website By :  nwTech.