• गृहपृष्ठ
  • समाचार
  • म्युजिक
  • बलि-हलिउड
  • राजनीति
  • गसिप
  • भिडियो
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • स्वास्थ्य – जीवनशैली
  • English
×
बुधबार, भदौ १७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • म्युजिक
    • बलि-हलिउड
    • राजनीति
    • गसिप
    • भिडियो
    • मनोरञ्जन
    • अन्तर्वार्ता
    • स्वास्थ्य – जीवनशैली
    • English

भर्खरै

विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक

फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक

वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड

कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने

पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’का लागि आवेदन खुला

फिल्म ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक

फिल्म ‘हली’को मार्मिक गीत ‘कहाँबाट ल्याऊँ बाबा पीडा भुल्ने मुटु’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

लोक-पप स्वादमा सोम गुरुङको ‘चौंरीको गोठ’ सार्वजनिक

गायक सोम गुरुङको नयाँ लोक–पप गीत ‘चौंरीको गोठ’ सार्वजनिक गरिएको छ । नेपाली पहाडी जनजीवन, संस्कृति र प्रेमलाई समेटेर तयार पारिएको गीतले दर्शक तथा स्रोतामाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ । गीतमा प्रेम, सम्झना र समर्पणको भावलाई निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ । विशेषगरी “रङ्गीन फोटो कान्छीको, खल्तीमा राख्दा राख्दै सादा भो…” भन्ने बोलले प्रेमीको निष्कपट माया र समयसँगै गहिरिँदै गएको भावनालाई उजागर गर्छ ।

Advertisement

गीतका शब्द रमेश दाहालले लेखेका हुन् भने संगीत केशव पौडेलले तयार गरेका छन् । गीतको संगीत संयोजन जुगल डंगोलको रहेको छ । सार्वजनिक गीतको भिडियोमा कलाकार सुरेश कोली र रश्मी गुरुङको अभिनय देख्न सकिन्छ । उनीहरूलाई बाल कलाकार काफिया प्रिले साथ दिएका छन् । भिडियोको सुरुवातमै सारङ्गीको मधुर धुन, परम्परागत नेपाली भेषभूषा र सामूहिक नृत्यले दर्शकलाई आकर्षित गर्छ ।

पहाडी भूगोल, हरियाली र गाउँघरको परिवेशलाई जीवन्त ढंगले प्रस्तुत गरिएको भिडियोले नेपाली मौलिकपनलाई झल्काएको छ । अनुभवी निर्देशक समन अधिकारीको निर्देशन रहेको भिडियोमा नेपाली कला, संस्कृति र प्रेमलाई आधुनिक सिनेम्याटिक शैलीमा उतारिएको छ । भिडियोको दृश्य संयोजन र प्रस्तुतिले गीतलाई अझ प्रभावकारी बनाएको दर्शकको प्रतिक्रिया छ ।

‘चौंरीको गोठ’ ले लोक स्वादसँगै आधुनिक प्रस्तुति मिसाएर समकालीन नेपाली संगीत बजारमा फरक पहिचान बनाउने अपेक्षा गरिएको छ ।

मङ्गलबार, जेठ १२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग
फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक
फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक
वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड
कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने
पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

.

लोकप्रिय

  • १.
    विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

भर्खरै

  • १.
    विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

  • २.
    फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक

  • ३.
    फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक

  • ४.
    वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड

  • ५.
    कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने

  • ६.
    पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

  • ७.
    ‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’का लागि आवेदन खुला

  • ८.
    फिल्म ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक

About Us

Manu Media Pvt. Ltd.
Office Address: Naxal-5, Kathmandu

Primery Address: Sankarpur 5  Bagmati-8, Sarlahi, Nepal,

Address (optional) -Dhumbarahi-4 ktm, Kathmandu, Bagmati Province

Phone: 9844068037
E-Mail: [email protected]

[email protected]

Our Team

Founder: Dilli Bahadur Karki

Editor In-Chief: Anita K. Ghimire

Camera: Sanam Thakuri
Marketing: Suppose Ghimire
It Support: Tribikram Regm

Quick Links

  • समाचार
  • म्युजिक
  • मनोरञ्जन
  • स्वास्थ्य – जीवनशैली
  • हाम्रो बारेमा

Social Media

Filmy Buzz Nepal

Copyright ©2026 Filmy Buzz Nepal | All rights Reserved.
 Website By :  nwTech.