• गृहपृष्ठ
  • समाचार
  • म्युजिक
  • बलि-हलिउड
  • राजनीति
  • गसिप
  • भिडियो
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • स्वास्थ्य – जीवनशैली
  • English
×
मङ्गलबार, भदौ १६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • म्युजिक
    • बलि-हलिउड
    • राजनीति
    • गसिप
    • भिडियो
    • मनोरञ्जन
    • अन्तर्वार्ता
    • स्वास्थ्य – जीवनशैली
    • English

भर्खरै

विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक

फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक

वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड

कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने

पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’का लागि आवेदन खुला

फिल्म ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक

फिल्म ‘हली’को मार्मिक गीत ‘कहाँबाट ल्याऊँ बाबा पीडा भुल्ने मुटु’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

‘पाँचौँ क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०८२’ घोषणा, विभिन्न विधामा आवेदन खुला

‘पाँचौँ क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०८२’ आयोजना हुने भएको छ । क्वालिटी फिल्मस् प्रा.लि.को आयोजनामा हुन लागेको अवार्डका लागि यही जेठ ७ गतेदेखि आवेदन फारम खुला गरिएको आयोजकले जनाएको छ । आयोजक संस्थाका अध्यक्ष उमेश गुरुङका अनुसार २०८२ साल वैशाख १ गतेदेखि चैत ३० गतेसम्म सार्वजनिक भएका गीत, म्युजिक भिडियो तथा फिल्महरूले अवार्डमा सहभागिता जनाउन पाउनेछन् ।

Advertisement

अवार्डमा फिल्म, गीत–संगीत, म्युजिक भिडियो, फेसन तथा मोडलिङ क्षेत्रका विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरिनेछ । गीत–संगीततर्फ लोक, आधुनिक, पप आधुनिक, लोकदोहोरी, पर्व गीत, भेग विशेष गीत, राष्ट्रिय भावका गीत तथा चलचित्र गीत समावेश गरिएको छ । यी विधाअन्तर्गत गायक–गायिका, संगीतकार, गीतकार, संगीत संयोजक, ध्वनि मिश्रणलगायतका श्रेणीमा आवेदन खुला गरिएको आयोजकले जनाएको छ ।

यस्तै म्युजिक भिडियोतर्फ निर्देशक, महिला तथा पुरुष मोडल, छायाँकार, सम्पादक, नृत्य निर्देशक लगायतका विधामा अवार्ड प्रदान गरिनेछ । फिल्म विधामा पनि २०८२ सालभर रिलिज भएका फिल्महरूले सहभागिता जनाउन पाउनेछन् । यसअन्तर्गत निर्देशक, नायक, नायिका, नवनायक, नव–नायिका, सह–नायक, सह–नायिका, खलचरित्र, चरित्र अभिनेता–अभिनेत्री, हास्य अभिनेता, छायाँकार, सम्पादक, रंग संयोजक, संगीतकार, भिएफएक्स आर्टिस्ट तथा प्रोडक्सन म्यानेजरलगायतका विधामा आवेदन खुला गरिएको छ ।

“नेपाली फिल्म तथा गीत–संगीतको बजारलाई चलायमान बनाउँदै सर्जकलाई सम्मान र गुणस्तरीय सिर्जनालाई प्रोत्साहन गर्ने उद्देश्यले विगत पाँच वर्षदेखि अवार्ड आयोजना गर्दै आएका छौं,” अध्यक्ष उमेश गुरुङले बताए । उनका अनुसार अवार्डका लागि आवेदन फारम आगामी साउन महिनाको अन्तिमसम्म बुझाइसक्नुपर्नेछ । फारम आयोजक संस्था तथा अवार्डको आधिकारिक पेजमार्फत प्राप्त गर्न सकिने जनाइएको छ ।

शुक्रबार, जेठ ०८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग
फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक
फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक
वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड
कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने
पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

.

लोकप्रिय

  • १.
    विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

भर्खरै

  • १.
    विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

  • २.
    फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक

  • ३.
    फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक

  • ४.
    वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड

  • ५.
    कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने

  • ६.
    पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

  • ७.
    ‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’का लागि आवेदन खुला

  • ८.
    फिल्म ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक

About Us

Manu Media Pvt. Ltd.
Office Address: Naxal-5, Kathmandu

Primery Address: Sankarpur 5  Bagmati-8, Sarlahi, Nepal,

Address (optional) -Dhumbarahi-4 ktm, Kathmandu, Bagmati Province

Phone: 9844068037
E-Mail: [email protected]

[email protected]

Our Team

Founder: Dilli Bahadur Karki

Editor In-Chief: Anita K. Ghimire

Camera: Sanam Thakuri
Marketing: Suppose Ghimire
It Support: Tribikram Regm

Quick Links

  • समाचार
  • म्युजिक
  • मनोरञ्जन
  • स्वास्थ्य – जीवनशैली
  • हाम्रो बारेमा

Social Media

Filmy Buzz Nepal

Copyright ©2026 Filmy Buzz Nepal | All rights Reserved.
 Website By :  nwTech.