• गृहपृष्ठ
  • समाचार
  • म्युजिक
  • बलि-हलिउड
  • राजनीति
  • गसिप
  • भिडियो
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • स्वास्थ्य – जीवनशैली
  • English
×
मङ्गलबार, भदौ १६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • म्युजिक
    • बलि-हलिउड
    • राजनीति
    • गसिप
    • भिडियो
    • मनोरञ्जन
    • अन्तर्वार्ता
    • स्वास्थ्य – जीवनशैली
    • English

भर्खरै

विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक

फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक

वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड

कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने

पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’का लागि आवेदन खुला

फिल्म ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक

फिल्म ‘हली’को मार्मिक गीत ‘कहाँबाट ल्याऊँ बाबा पीडा भुल्ने मुटु’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

‘नेपाल स्नेही काख’लाई अन्तर्राष्ट्रिय सम्मान, श्रीनेहा पोखरेलसहित टिम पुरस्कृत

मानसिक सन्तुलन गुमाएर सडकमा बेवारिसे जीवन बिताइरहेका व्यक्तिहरूको उद्धार तथा पुनर्स्थापनामा सक्रिय ‘नेपाल स्नेही काख’ संस्थाले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान प्राप्त गरेको छ । World Book of Records London ले संस्थाकी सञ्चालिका श्रीनेहा पोखरेल र उनको टिमलाई विशेष अवार्ड प्रदान गरेको हो । संस्थाले लामो समयदेखि सडकमा कष्टकर जीवन बिताइरहेका नागरिकहरूको उद्धार गर्दै उनीहरूलाई गास, बास, कपाससहित आवश्यक स्वास्थ्य र मनोसामाजिक सहयोग प्रदान गर्दै आएको छ ।

Advertisement

यही निरन्तर मानवीय सेवाको कदरस्वरूप यो सम्मान प्रदान गरिएको जनाइएको छ । बिहीबार Yak & Yeti Hotel मा आयोजित भव्य समारोहमा बेलायत, भारत र नेपालसहित विभिन्न देशका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । अन्तर्राष्ट्रिय स्तरको उक्त कार्यक्रममा सामाजिक सेवा, मानवता र नेतृत्वलाई केन्द्रमा राख्दै विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।

सम्मान ग्रहण गर्दै श्रीनेहा पोखरेलले यो उपलब्धि आफ्नो व्यक्तिगत नभई सम्पूर्ण टिम, सहयोगी र शुभेच्छुकहरूको साझा प्रयासको परिणाम भएको बताइन् । उनले आगामी दिनमा अझ व्यवस्थित र प्रभावकारी रूपमा सेवा विस्तार गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् । ‘नेपाल स्नेही काख’ले गर्दै आएको मानवीय अभियानले समाजका उपेक्षित र असहाय वर्गका लागि आशाको किरण बनेको छ ।

यस सम्मानले संस्थाको कार्यलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने मात्र होइन, यस्ता सेवामूलक अभियानप्रति थप प्रेरणा र समर्थन जुटाउने अपेक्षा गरिएको छ ।

शुक्रबार, बैशाख १८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग
फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक
फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक
वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड
कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने
पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

.

लोकप्रिय

  • १.
    विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

भर्खरै

  • १.
    विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

  • २.
    फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक

  • ३.
    फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक

  • ४.
    वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड

  • ५.
    कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने

  • ६.
    पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

  • ७.
    ‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’का लागि आवेदन खुला

  • ८.
    फिल्म ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक

About Us

Manu Media Pvt. Ltd.
Office Address: Naxal-5, Kathmandu

Primery Address: Sankarpur 5  Bagmati-8, Sarlahi, Nepal,

Address (optional) -Dhumbarahi-4 ktm, Kathmandu, Bagmati Province

Phone: 9844068037
E-Mail: [email protected]

[email protected]

Our Team

Founder: Dilli Bahadur Karki

Editor In-Chief: Anita K. Ghimire

Camera: Sanam Thakuri
Marketing: Suppose Ghimire
It Support: Tribikram Regm

Quick Links

  • समाचार
  • म्युजिक
  • मनोरञ्जन
  • स्वास्थ्य – जीवनशैली
  • हाम्रो बारेमा

Social Media

Filmy Buzz Nepal

Copyright ©2026 Filmy Buzz Nepal | All rights Reserved.
 Website By :  nwTech.