• गृहपृष्ठ
  • समाचार
  • म्युजिक
  • बलि-हलिउड
  • राजनीति
  • गसिप
  • भिडियो
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • स्वास्थ्य – जीवनशैली
  • English
×
शुक्रबार, भदौ १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • म्युजिक
    • बलि-हलिउड
    • राजनीति
    • गसिप
    • भिडियो
    • मनोरञ्जन
    • अन्तर्वार्ता
    • स्वास्थ्य – जीवनशैली
    • English

भर्खरै

विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक

फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक

वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड

कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने

पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’का लागि आवेदन खुला

फिल्म ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक

फिल्म ‘हली’को मार्मिक गीत ‘कहाँबाट ल्याऊँ बाबा पीडा भुल्ने मुटु’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

कमेडी नाइट विथ च्याम्पियन्स’ को ‘च्याप्टर-२’ घोषणा

लोकप्रिय हास्य टेलिभिजन रियालिटी शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’ले पहिलो सिजनको सफलतापछि दोस्रो सिजन औपचारिक रूपमा सुरु गरेको छ । निर्माण टिमले हाल प्रसारण भइरहेको ५४औं एपिसोडलाई ‘च्याप्टर–२’का रूपमा अघि बढाउँदै नयाँ सिजनको घोषणा गरेको हो । निर्देशक तथा प्रस्तोता विशाल भण्डारीका अनुसार दर्शकको उच्च मागलाई ध्यानमा राख्दै शो कुनै ब्रेक बिना निरन्तर रूपमा अघि बढाइएको हो । उनले पहिलो सिजनकै निरन्तरतामा दोस्रो सिजन सुरु गरिएको बताए ।

Advertisement

नयाँ सिजनको सुरुवाती एपिसोडमा फिल्म ‘मालती मंगले’को निर्माण टिम तथा कलाकारहरू विशेष अतिथिको रूपमा सहभागी भएका थिए । कार्यक्रममा वर्षा राउत, विजय बराल, मेक्सम गौडेल, रामकृष्ण ढकाल, निर्देशक प्रकु पाण्डेय, कार्यकारी निर्माता सागर ज्ञवाली र गायिका ऋतिका श्रेष्ठको उपस्थिति रहेको थियो । शोमा पवन भट्टराई, प्रभात लामा, कर्मासिंह लामा, भरतमणि पौडेल, कैलाश कार्की र सुमन कोइरालालगायत कलाकारहरूले प्रस्तुत गरेका हास्य सेग्मेन्टले दर्शकलाई भरपुर मनोरञ्जन दिएका छन् । विशेषगरी पवन भट्टराईले ‘कबड्डी’ फिल्मको बीके पात्रमा दिएको प्रस्तुति निकै चर्चित बनेको छ ।

त्यस्तै, प्रभात लामा र कर्मा लामाको ‘सुदन–सुशीला’ जोडी सामाजिक सञ्जालमा भाइरल बन्दै गएको छ भने भरतमणि र सुमनले मेक्सम गौडेललाई रोस्ट गर्दै दिएको प्रस्तुति पनि दर्शकको ध्यान खिच्न सफल भएको छ । यस सिजनमा केही परिवर्तनहरू पनि गरिएको छ । कलाकार सन्तोष थापा शोबाट बाहिरिएका छन् भने कर्मा लामा अब नियमित प्रस्तोता कलाकारका रूपमा देखिनेछन् । स्क्रिप्ट लेखनमा कर्मा लामासँगै निश्चल अर्याल र प्रतीक अधिकारीको सहकार्य रहेको छ ।

दीपाश्री निरौला अध्यक्ष रहेको थ्री प्रोडक्सनको प्रस्तुति रहेको यो शो प्रत्येक मंगलबार राति ९ बजे हिमालय टेलिभिजनमा प्रसारण हुँदै आएको छ । साथै, ओएसआर रियालिटी युट्युब च्यानलमार्फत पनि सार्वजनिक भइरहेको छ ।

शुक्रबार, बैशाख १८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग
फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक
फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक
वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड
कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने
पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

.

लोकप्रिय

  • १.
    विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

भर्खरै

  • १.
    विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

  • २.
    फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक

  • ३.
    फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक

  • ४.
    वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड

  • ५.
    कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने

  • ६.
    पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

  • ७.
    ‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’का लागि आवेदन खुला

  • ८.
    फिल्म ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक

About Us

Manu Media Pvt. Ltd.
Office Address: Naxal-5, Kathmandu

Primery Address: Sankarpur 5  Bagmati-8, Sarlahi, Nepal,

Address (optional) -Dhumbarahi-4 ktm, Kathmandu, Bagmati Province

Phone: 9844068037
E-Mail: [email protected]

[email protected]

Our Team

Founder: Dilli Bahadur Karki

Editor In-Chief: Anita K. Ghimire

Camera: Sanam Thakuri
Marketing: Suppose Ghimire
It Support: Tribikram Regm

Quick Links

  • समाचार
  • म्युजिक
  • मनोरञ्जन
  • स्वास्थ्य – जीवनशैली
  • हाम्रो बारेमा

Social Media

Filmy Buzz Nepal

Copyright ©2026 Filmy Buzz Nepal | All rights Reserved.
 Website By :  nwTech.