• गृहपृष्ठ
  • समाचार
  • म्युजिक
  • बलि-हलिउड
  • राजनीति
  • गसिप
  • भिडियो
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • स्वास्थ्य – जीवनशैली
  • English
×
शुक्रबार, भदौ १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • म्युजिक
    • बलि-हलिउड
    • राजनीति
    • गसिप
    • भिडियो
    • मनोरञ्जन
    • अन्तर्वार्ता
    • स्वास्थ्य – जीवनशैली
    • English

भर्खरै

विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक

फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक

वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड

कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने

पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’का लागि आवेदन खुला

फिल्म ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक

फिल्म ‘हली’को मार्मिक गीत ‘कहाँबाट ल्याऊँ बाबा पीडा भुल्ने मुटु’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

परालको आगोमा प्रकाश सपुतको सशक्त अभिनय, ‘चामे’ पात्रबाट उच्च अपेक्षा

नेपाली सांगीतिक तथा अभिनय क्षेत्रमा परिचित नाम प्रकाश सपुत यतिबेला फिल्म परालको आगोमार्फत चर्चामा छन् । गायनमा स्थापित उनले अभिनयमा पनि आफूलाई सशक्त रूपमा प्रस्तुत गर्दै आएका छन् । उनले अभिनय गरेका परदेशी २, पूर्ण बहादुरको साराङ्गी र माइतीघर जस्ता फिल्म दर्शकमाझ लोकप्रिय बनेका छन् । तर, आफूले सोचेजस्तो पात्र नपाउँदा केही समय निराश बनेका सपुतले ‘परालको आगो’मा ‘चामे’ पात्रमार्फत आफ्नो अभिनय क्षमता बलियो रूपमा प्रस्तुत गरेका छन् ।

Advertisement

फिल्मको ट्रेलरमा उनको अभिनय निकै प्रभावशाली देखिएको छ। फरक कथावस्तुमा आधारित फिल्ममा उनले श्रीमतीप्रतिको माया र सम्बन्धमा आउने द्वन्द्वलाई प्रस्तुत गरेका छन्। विशेषगरी एक दृश्यमा भैँसीमाथि रिस पोख्ने दृश्यबारे उनले अनुभव सुनाउँदै भनेका छन् कि आफूलाई त्यस्तो अभिनय गर्न कठिन भएको थियो, तर सह–अभिनेत्री सुहाना थापाले त्यसलाई सहज बनाउन सहयोग गरेकी थिइन् ।

“भैँसी कुट्ने सिन थियो, तर मैले गर्न सकिरहेको थिइनँ। सिनमा पनि प्रभाव आओस् र जनावरलाई पनि केही नहोस् भन्ने चिन्ता थियो,” उनले स्मरण गरे । परालको आगो वैवाहिक सम्बन्ध, झगडा र ग्रामीण जीवनको यथार्थमा आधारित कथा बोकेको फिल्म हो। गुरुप्रसाद मैनालीको चर्चित कृतिबाट प्रेरित यस फिल्मलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

यही वैशाख ११ गतेबाट प्रदर्शनमा आउने फिल्ममा प्रकाश सपुतसँगै सुहाना थापा, सौगात मल्ल, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँलगायत कलाकारको अभिनय रहेको छ । लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्म हरि ॐ सिने मेकर्स प्रालिको ब्यानरमा निर्माण भएको हो । फिल्ममा सुशील देवकोटाको पटकथा तथा संवाद, संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

संगीततर्फ शान्ति ठटाल, सत्य–स्वरूप आचार्य र प्रकाश सपुतकै योगदान रहेको छ भने पाश्र्व संगीत किरण तुलाधरले दिएका छन् । फिल्म नेपालभर आरआर फिल्मसले वितरण गर्नेछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ । यस फिल्ममार्फत प्रकाश सपुतले अभिनयमा नयाँ उचाइ थप्ने अपेक्षा गरिएको छ ।

मङ्गलबार, बैशाख ०८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग
फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक
फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक
वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड
कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने
पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

.

लोकप्रिय

  • १.
    विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

भर्खरै

  • १.
    विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

  • २.
    फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक

  • ३.
    फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक

  • ४.
    वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड

  • ५.
    कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने

  • ६.
    पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

  • ७.
    ‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’का लागि आवेदन खुला

  • ८.
    फिल्म ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक

About Us

Manu Media Pvt. Ltd.
Office Address: Naxal-5, Kathmandu

Primery Address: Sankarpur 5  Bagmati-8, Sarlahi, Nepal,

Address (optional) -Dhumbarahi-4 ktm, Kathmandu, Bagmati Province

Phone: 9844068037
E-Mail: [email protected]

[email protected]

Our Team

Founder: Dilli Bahadur Karki

Editor In-Chief: Anita K. Ghimire

Camera: Sanam Thakuri
Marketing: Suppose Ghimire
It Support: Tribikram Regm

Quick Links

  • समाचार
  • म्युजिक
  • मनोरञ्जन
  • स्वास्थ्य – जीवनशैली
  • हाम्रो बारेमा

Social Media

Filmy Buzz Nepal

Copyright ©2026 Filmy Buzz Nepal | All rights Reserved.
 Website By :  nwTech.