• गृहपृष्ठ
  • समाचार
  • म्युजिक
  • बलि-हलिउड
  • राजनीति
  • गसिप
  • भिडियो
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • स्वास्थ्य – जीवनशैली
  • English
×
बिहिबार, भदौ १८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • म्युजिक
    • बलि-हलिउड
    • राजनीति
    • गसिप
    • भिडियो
    • मनोरञ्जन
    • अन्तर्वार्ता
    • स्वास्थ्य – जीवनशैली
    • English

भर्खरै

विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक

फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक

वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड

कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने

पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’का लागि आवेदन खुला

फिल्म ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक

फिल्म ‘हली’को मार्मिक गीत ‘कहाँबाट ल्याऊँ बाबा पीडा भुल्ने मुटु’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

निफमा ‘रसियन फिल्म डेज’, पाँच फिल्म स्क्रिनिङ हुँदै

चैत १९ देखि २३ सम्म आयोजना हुन लागेको नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा ‘रसियन फिल्म डेज नेपाल २०२६’ अन्तर्गत पाँच रसियन फिल्महरू स्क्रिनिङ हुने भएका छन् । आयोजकका अनुसार निफको दोस्रो दिन चैत २१ गते कमलपोखरीस्थित रसियन हाउसमा ‘अगस्ट’, ‘द च्यालेन्ज’, ‘द डिनो फ्यामिली’ र ‘अल रङ गर्ल’ प्रदर्शन गरिनेछ।

Advertisement

त्यसैगरी, फेलिक्स उमारोभ निर्देशित रसियन फिल्म ‘द पोएट’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत चैत २३ गते बिहान ११ बजे ठमेलस्थित छाया सेन्टरमा स्क्रिनिङ हुनेछ। यो फिल्म रुसी कवि अलेक्जेन्डर पुश्किनको जीवनीमा आधारित छ। निफ अध्यक्ष केपी पाठकका अनुसार नेपाल र रुसबीच सांस्कृतिक आदान–प्रदान प्रवर्द्धन गर्नुका साथै नेपाली चलचित्रकर्मीको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने उद्देश्यले ‘रसियन फिल्म डेज’ कार्यक्रम समावेश गरिएको हो।

“नेपाली दर्शक तथा चलचित्रकर्मीले रसियन चलचित्र, कला र प्रविधिबारे बुझ्ने तथा त्यहाँका मेकरहरूसँग सम्बन्ध विस्तार गर्ने अवसर पाउनेछन्,” पाठकले बताए । नेपाल र रुसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसर पारेर यसपटक निफमा रसियन फिल्म समावेश गरिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार महोत्सवमा ४० देशका ८८ फिल्म प्रदर्शन गरिनुका साथै विभिन्न विषयमा १० वटा अन्तरक्रियात्मक कार्यक्रमहरू समेत आयोजना गरिनेछ। कार्यक्रमसम्बन्धी थप विवरण निफको आधिकारिक सामाजिक सञ्जाल तथा वेबसाइटमार्फत सार्वजनिक गरिनेछ।

एतिहासिक–थ्रिलर जनरामा बनेको ‘अगस्ट’ दोस्रो विश्वयुद्धको उत्तरार्धका घटनामा आधारित छ, जसमा सोभियत रेड आर्मीमाथि हुनसक्ने आक्रमण रोक्न काउन्टर इन्टेलिजेन्स एजेन्सीले गरेको संघर्ष देखाइएको छ। फिल्म इल्या लेबेदेव र निकिता वैसोत्स्कीले संयुक्त रूपमा निर्देशन गरेका हुन्।

क्लिम शिपेन्कोद्वारा निर्देशित ‘द च्यालेन्ज’ अन्तरिक्षमा छायांकन गरिएको पहिलो फिल्म हो। अन्तरिक्ष स्टेशनमा पुगेकी एक चिकित्सकले बिरामीको शल्यक्रिया गर्नुपर्ने साहसिक कथाले फिल्मलाई रोचक बनाएको छ। म्याक्सिम भोल्कोभ निर्देशित ‘द डिनो फ्यामिली’ एडभेन्चर–पारिवारिक कथामा आधारित छ, जसमा एक किशोरी डाइनोसर युगमा पुगेर जीवन रक्षाका लागि संघर्ष गर्छिन्।

इभानोभा अलेक्जान्द्राद्वारा निर्देशित ‘अल रङ गर्ल’ले विद्यालयस्तरको बुलिङको विषय उठाएको छ। मोटोपनका कारण अपमानित भएकी किशोरीको विद्रोहलाई फिल्ममा प्रस्तुत गरिएको छ।

मङ्गलबार, चैत १०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग
फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक
फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक
वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड
कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने
पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

.

लोकप्रिय

  • १.
    विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

भर्खरै

  • १.
    विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

  • २.
    फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक

  • ३.
    फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक

  • ४.
    वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड

  • ५.
    कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने

  • ६.
    पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

  • ७.
    ‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’का लागि आवेदन खुला

  • ८.
    फिल्म ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक

About Us

Manu Media Pvt. Ltd.
Office Address: Naxal-5, Kathmandu

Primery Address: Sankarpur 5  Bagmati-8, Sarlahi, Nepal,

Address (optional) -Dhumbarahi-4 ktm, Kathmandu, Bagmati Province

Phone: 9844068037
E-Mail: [email protected]

[email protected]

Our Team

Founder: Dilli Bahadur Karki

Editor In-Chief: Anita K. Ghimire

Camera: Sanam Thakuri
Marketing: Suppose Ghimire
It Support: Tribikram Regm

Quick Links

  • समाचार
  • म्युजिक
  • मनोरञ्जन
  • स्वास्थ्य – जीवनशैली
  • हाम्रो बारेमा

Social Media

Filmy Buzz Nepal

Copyright ©2026 Filmy Buzz Nepal | All rights Reserved.
 Website By :  nwTech.