• गृहपृष्ठ
  • समाचार
  • म्युजिक
  • बलि-हलिउड
  • राजनीति
  • गसिप
  • भिडियो
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • स्वास्थ्य – जीवनशैली
  • English
×
बुधबार, भदौ १७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • म्युजिक
    • बलि-हलिउड
    • राजनीति
    • गसिप
    • भिडियो
    • मनोरञ्जन
    • अन्तर्वार्ता
    • स्वास्थ्य – जीवनशैली
    • English

भर्खरै

विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक

फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक

वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड

कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने

पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’का लागि आवेदन खुला

फिल्म ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक

फिल्म ‘हली’को मार्मिक गीत ‘कहाँबाट ल्याऊँ बाबा पीडा भुल्ने मुटु’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

‘मन बिनाको धन’ लाई सेन्सर बोर्डबाट ‘यूनिभर्सल’ सर्टिफिकेट

फिल्म जाँच पास समितिले २१ कात्तिकबाट प्रदर्शनमा आउने बहुप्रतिक्षित फिल्म ‘मन बिनाको धन’लाई ‘यूनिभर्सल’ सर्टिफिकेट दिएको छ । यो सर्टिफिकेटसँगै चलचित्रलाई सबै उमेर समूहका दर्शकहरूले हेर्न पाउनेछन् । सेन्सर बोर्डका अधिकांश कर्मचारीहरूले अशोक दर्जीको जीवनमा आधारित यो फिल्मलाई धेरै राम्रो बनेको भन्दै खुलेरै तारिफ गरेका छन् । फिल्मको उत्कृष्टतामा विश्वस्त भएका कर्मचारीहरूले यसको सफलता सँगै शुभकामना पनि दिएका छन् ।

Advertisement

फिल्मका निर्देशक टंक बुढाथोकीले फिल्मको ट्रेलरलाई युट्युबमा १० लाखभन्दा बढी हेरिएको र यसले आफूलाई ठूलो हौसला दिएको बताए । उनले थपे, “फिल्मको प्रचार सामग्री र ट्रेलरले दर्शकहरूलाई आकर्षित गरेको छ, जसले हामीलाई यस फिल्मको व्यापारिक सफलता सुनिश्चित गरेको विश्वास दिलाएको छ ।”

‘मन बिनाको धन’ मा मुख्य भूमिका अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, नीता ढुंगाना, सम्राज्ञी थापा, भोला सापकोटा, रमा थपलिया, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ । यो फिल्म अशोक दर्जीको जीवनको यात्रामा आधारित छ, जसलाई टंक बुढाथोकीले जीवनमा परिवर्तन ल्याउने कथाको रूपमा प्रस्तुत गरेका छन्। अशोक हाल काठमाडौँमा कक्षा ९ मा अध्ययनरत छन् । यस फिल्मको माध्यमबाट उनले समाजका विभिन्न पाटोहरूलाई उजागर गर्दै जनताको मन जित्ने उद्देश्य राखेका छन् ।

निर्माता विष्णुमाया मैनाली, nनिर्देशक: टंक बुढाथोकी, संगीत: टंक बुढाथोकी, पटकथा र संवाद: शिवम अधिकारी, छायांकन: सौरभ लामा, कोरियोग्राफी: कविराज गहतराज, रामजी लामिछाने, सम्पादन: मित्र डी. गुरुङ, मुख्य सहायक निर्देशक: नवराज शर्मा, सह-निर्माता जी.पी संग्रोला, बिबेक नेपाल, बिजया पाण्डे र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट, र एफडी कम्पनीले फिल्मको वितरण गर्नेछन् ।

मङ्गलबार, कार्तिक १८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग
फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक
फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक
वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड
कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने
पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

.

लोकप्रिय

  • १.
    विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

भर्खरै

  • १.
    विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

  • २.
    फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक

  • ३.
    फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक

  • ४.
    वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड

  • ५.
    कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने

  • ६.
    पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

  • ७.
    ‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’का लागि आवेदन खुला

  • ८.
    फिल्म ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक

About Us

Manu Media Pvt. Ltd.
Office Address: Naxal-5, Kathmandu

Primery Address: Sankarpur 5  Bagmati-8, Sarlahi, Nepal,

Address (optional) -Dhumbarahi-4 ktm, Kathmandu, Bagmati Province

Phone: 9844068037
E-Mail: [email protected]

[email protected]

Our Team

Founder: Dilli Bahadur Karki

Editor In-Chief: Anita K. Ghimire

Camera: Sanam Thakuri
Marketing: Suppose Ghimire
It Support: Tribikram Regm

Quick Links

  • समाचार
  • म्युजिक
  • मनोरञ्जन
  • स्वास्थ्य – जीवनशैली
  • हाम्रो बारेमा

Social Media

Filmy Buzz Nepal

Copyright ©2026 Filmy Buzz Nepal | All rights Reserved.
 Website By :  nwTech.