• गृहपृष्ठ
  • समाचार
  • म्युजिक
  • बलि-हलिउड
  • राजनीति
  • गसिप
  • भिडियो
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • स्वास्थ्य – जीवनशैली
  • English
×
बुधबार, भदौ १७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • म्युजिक
    • बलि-हलिउड
    • राजनीति
    • गसिप
    • भिडियो
    • मनोरञ्जन
    • अन्तर्वार्ता
    • स्वास्थ्य – जीवनशैली
    • English

भर्खरै

विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक

फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक

वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड

कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने

पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’का लागि आवेदन खुला

फिल्म ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक

फिल्म ‘हली’को मार्मिक गीत ‘कहाँबाट ल्याऊँ बाबा पीडा भुल्ने मुटु’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

‘वार २’ : २०२५ को सबैभन्दा प्रतिक्षित बलिउड फिल्म बिहीबारबाट विश्वव्यापी प्रदर्शनमा

वार २’ सन् २०२५ को सबभन्दा प्रतिक्षित बलिउड फिल्महरूमध्ये एक मानिन्छ, जसले पहिलो पटक ऋतिक रोशन र जुनियर एनटीआरलाई एकसाथ पर्दामा ल्याएको छ। यो फिल्म अगस्ट १४ अर्थात यही बिहीबारदेखि विश्वव्यापी रूपमा रिलिज हुँदैछ । ‘वार २’ यशराज फिल्म्सको स्पाई युनिभर्स अन्तर्गतको छैठौं अध्याय हो । फिल्ममा ऋतिक रोशन, जुनियर एनटीआर र कियारा आडवाणी मुख्य भूमिकामा छन् ।

Advertisement

यसले हिन्दी, तमिल र तेलुगु भाषामा प्रदर्शन पाउने तय भएको छ। नेपालमा पनि यही दिनबाट प्रदर्शन हुने तयारी छ । यशराज फिल्म्सको स्पाई युनिभर्ससँग जोडिएपछि फिल्मको अन्तिम क्रेडिट सिक्वेन्समा सलमान खान र शाहरूख खानको उपस्थितिको सम्भावना विषयमा चर्चा चलेको थियो । यी दुई सुपरस्टारका लोकप्रिय पात्रहरू टाइगर र पठानलाई फिल्ममा समावेश गर्ने चर्चा व्यापक थियो ।

तर, बलिउड हंगामा नामक भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको छ कि ‘वार २’ मा टाइगर र पठान दुवै पात्र देखिने छैनन् । स्रोतका अनुसार, फिल्ममा यी पात्रहरूको नाम भने केही प्रमुख घटनाक्रमहरूमा उल्लेख गरिनेछ । त्यसको सट्टा अभिनेता बबी देओललाई केमियो भूमिकामा देखाउने योजना छ । बबी देओलले सम्भवतः पोस्ट–क्रेडिट दृश्यमा नयाँ खलनायकको रूपमा आफ्नो परिचय दिनेछन् । यसले स्पाई युनिभर्सको अर्को अध्यायका लागि बाटो खोल्ने अपेक्षा गरिएको छ ।

‘वार २’ को भव्य एक्शन र कथासहितको यो सिक्वेलले विश्वभरका चलचित्रप्रेमीहरूबाट उच्च अपेक्षा राखिएको छ ।

सोमबार, साउन २६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग
फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक
फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक
वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड
कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने
पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

.

लोकप्रिय

  • १.
    विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

भर्खरै

  • १.
    विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

  • २.
    फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक

  • ३.
    फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक

  • ४.
    वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड

  • ५.
    कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने

  • ६.
    पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

  • ७.
    ‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’का लागि आवेदन खुला

  • ८.
    फिल्म ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक

About Us

Manu Media Pvt. Ltd.
Office Address: Naxal-5, Kathmandu

Primery Address: Sankarpur 5  Bagmati-8, Sarlahi, Nepal,

Address (optional) -Dhumbarahi-4 ktm, Kathmandu, Bagmati Province

Phone: 9844068037
E-Mail: [email protected]

[email protected]

Our Team

Founder: Dilli Bahadur Karki

Editor In-Chief: Anita K. Ghimire

Camera: Sanam Thakuri
Marketing: Suppose Ghimire
It Support: Tribikram Regm

Quick Links

  • समाचार
  • म्युजिक
  • मनोरञ्जन
  • स्वास्थ्य – जीवनशैली
  • हाम्रो बारेमा

Social Media

Filmy Buzz Nepal

Copyright ©2026 Filmy Buzz Nepal | All rights Reserved.
 Website By :  nwTech.