• गृहपृष्ठ
  • समाचार
  • म्युजिक
  • बलि-हलिउड
  • राजनीति
  • गसिप
  • भिडियो
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • स्वास्थ्य – जीवनशैली
  • English
×
बुधबार, भदौ १७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • म्युजिक
    • बलि-हलिउड
    • राजनीति
    • गसिप
    • भिडियो
    • मनोरञ्जन
    • अन्तर्वार्ता
    • स्वास्थ्य – जीवनशैली
    • English

भर्खरै

विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक

फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक

वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड

कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने

पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’का लागि आवेदन खुला

फिल्म ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक

फिल्म ‘हली’को मार्मिक गीत ‘कहाँबाट ल्याऊँ बाबा पीडा भुल्ने मुटु’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

सरिता भारतीको नयाँ तीज गीत ‘नाच्न दे…’ सार्वजनिक

तीज नजिकिँदै गर्दा बजारमा नयाँ–नयाँ तीज गीतहरू सार्वजनिक भइरहेका छन्। यही मेसोमा लोकप्रिय गायिका सरिता भारती ले आफ्नो स्वरमा तयार भएको ‘नाच्न दे…’ बोलको नयाँ मौलिक तीज गीत सार्वजनिक गरेकी छिन् । गायिका भारतीले बिहीबार साँझ सार्वजनिक गरेको गीतको लय र शब्द दुवै आफैले रचना गरेकी हुन् । गण्डकी प्रदेशका रत्यौली भाकाबाट प्रेरित गीतलाई उनले मौलिक शैलीमा प्रस्तुत गरेकी हुन् । यो उनको दोस्रो तीज गीत हो । यसअघि पाँच वर्षअघि सार्वजनिक भएको ‘रातो सारी लरक्कै..’ बोलको गीत श्रोतामाझ लोकप्रिय बनेको थियो ।

Advertisement

सरिता भारतीका अनुसार, “मौलिक तीज भाकाको संरक्षण र प्रवर्द्धनका लागि मैले गण्डकी क्षेत्रबाट संकलन गरेर यो गीत ल्याएकी हुँ ।” गीतमा संगीत र संगीत संयोजन ओम सुनारको रहेको छ । ओम र सरिताको यो तेस्रो सहकार्य हो । यसअघि यी दुईले युगलमा सुदूरपश्चिमेली लोकभाका समेटिएको ‘छोड सताउन…’ गीत प्रस्तुत गरिसकेका थिए ।

‘नाच्न दे…’ गीतको रेकर्डिङ जुगल डंगोलले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ नरेश बिबिसीले गरेका छन् । गीतको भिडियोमा गायिका सरिता स्वयं मुख्य भूमिकामा देखिएकी छन् । सोनी कारंजित, सृजना श्रेष्ठ, करुणा श्रेष्ठ, श्वेता श्रेष्ठ काफ्ले, निशा थापा बस्नेत, अविरा रिसाल लगायतका कलाकारहरूको अभिनय रहेको भिडियो नृत्य प्रधान बनाइएको छ ।

मच्छेगाउँको आश्रय होमस्टे मा छायांकन गरिएको गीतको छायांकन र सम्पादन राजेन्द्र पाण्डेले गरेका हुन् । कृष्ण रसालले निर्देशन र कोरियोग्राफी गरेका छन् । एसबी क्रियसनको ब्यानरमा निर्माण भएको गीतको भिडियो ‘एसबी क्रियसन नेपाल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

आइतबार, साउन १८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग
फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक
फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक
वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड
कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने
पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

.

लोकप्रिय

  • १.
    विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

भर्खरै

  • १.
    विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

  • २.
    फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक

  • ३.
    फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक

  • ४.
    वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड

  • ५.
    कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने

  • ६.
    पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

  • ७.
    ‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’का लागि आवेदन खुला

  • ८.
    फिल्म ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक

About Us

Manu Media Pvt. Ltd.
Office Address: Naxal-5, Kathmandu

Primery Address: Sankarpur 5  Bagmati-8, Sarlahi, Nepal,

Address (optional) -Dhumbarahi-4 ktm, Kathmandu, Bagmati Province

Phone: 9844068037
E-Mail: [email protected]

[email protected]

Our Team

Founder: Dilli Bahadur Karki

Editor In-Chief: Anita K. Ghimire

Camera: Sanam Thakuri
Marketing: Suppose Ghimire
It Support: Tribikram Regm

Quick Links

  • समाचार
  • म्युजिक
  • मनोरञ्जन
  • स्वास्थ्य – जीवनशैली
  • हाम्रो बारेमा

Social Media

Filmy Buzz Nepal

Copyright ©2026 Filmy Buzz Nepal | All rights Reserved.
 Website By :  nwTech.