• गृहपृष्ठ
  • समाचार
  • म्युजिक
  • बलि-हलिउड
  • राजनीति
  • गसिप
  • भिडियो
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • स्वास्थ्य – जीवनशैली
  • English
×
बुधबार, भदौ १७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
    • म्युजिक
    • बलि-हलिउड
    • राजनीति
    • गसिप
    • भिडियो
    • मनोरञ्जन
    • अन्तर्वार्ता
    • स्वास्थ्य – जीवनशैली
    • English

भर्खरै

विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक

फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक

वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड

कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने

पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’का लागि आवेदन खुला

फिल्म ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक

फिल्म ‘हली’को मार्मिक गीत ‘कहाँबाट ल्याऊँ बाबा पीडा भुल्ने मुटु’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

बा’लेन बने छोरीको पीता, के प्रि’ग्नेन्सी श्रीमति लिएर अस्पता’ल जाँदा ट्रा’फिकले रो’केको हो ? के भन्छन् मेयर बाले’न(भिडियो सहित)

चर्चित मेयर बालेन्द्र शाह अर्थात बलेनको पहिलो सन्तानको रुपमा लक्ष्मीको आगमन भएको छ अर्थात छोरी जन्मिएकी छिन् । पहिलो सन्तानको आगमन संगै बालेन शाह अव बाबा बनेका हुन् । हिजो आएको बालेनको स्टाटसको खण्डन गर्दै धेरैले सबिना दर खान जादा गाडी रोकेको अफवाह फैलाएको खबर संगै बिहानै बालेन दम्पतिलाई पुत्री लाभको खबर आएको हो । यो खबर रुटिन अफ नेपाल बन्दले खुलासा गरेको छ । अहिले सम्म बालेनले भने कुनै पोस्ट हालेका छैनन् । रुटिनको स्टाटमा सबैले राजाकुमारीको आगमन भन्दै शुभकामना पनि दिईरहेका छन् ।

केही समय अघि गृहमन्त्री नारायणकाजी संग भेट गररे सरकारसंग सम्बन्ध सुमुधुर रहेको संदेश दिएका बालेन शाह यस पटक निक्कै आक्रमक शैलीमा उत्रिएका थिए । प्रचण्ड सरकार सरकारले फोहोर व्यवस्थापनामा सहजिकरण नगरेको भन्दै केही समय अघि मेयर बालेनले सिंहदरबार भित्रको कुनैपनि प्रकारका फोहोर नउठाउने उद्योष गरेका थिए । पछि प्रचण्ड नेतृत्वको सरकारले छलफलको माध्यमबाट उक्त कुराको समाधान गरेको थियो । यतिबेला अहिले पुनः मेयर बालेन प्रचण्ड नेतृत्वको सरकारसंग आगो हुँदै चोरको संज्ञा दिएका छन् । बालेन यतिमा मात्रै रोकिएका छैन् । उनले आफ्नो महानागरको गाडी रोकिएमा सिंहदरबार नै आगो लगाई दिने घम्की दिएका छन् । https://www.facebook.com/filmybuzznp/videos/1019958752534570

Advertisement

संभगत् ट्राफिक प्रहरीद्धारा महानगरको सवारी साधनमा पछिल्लो समय रोकतोक हुँदै आएको भन्ने गाईगुई चली रहेको छ । सायद त्यही कारणलाई नोट गर्दै बालेन आगो बनेर यस प्रकारण्को टिप्पणी दिन बाध्य भएका हुन् । बालेनले शनिबार अबेर ९ बजेर ३५ मिनेट सामाजिक सञ्जाल आफ्नो फेसबुकमा लेखेका छन् आजको लागि केही भएन, भोलीबाट हाम्रो महानगरको कुनैपनि गाडी सरकारबाट रोकियो भने सिंहदरबामा आगो लगाईदिन्छु । याद राख चोरसरकार । निक्कै तल्लो स्तरको शब्द प्रयोग गर्दै मेयर बालेनले अदशब्द प्रयोग गरेका छन् ।

आइतबार, भदौ १७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग
फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक
फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक
वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड
कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने
पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

.

लोकप्रिय

  • १.
    विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

भर्खरै

  • १.
    विपद्मा मल्हम लगाउँदै महालक्ष्मी ग्रुप, बाढी प्रभावितका लागि १० लाख सहयोग

  • २.
    फिल्म ‘जदौं’को ‘जदौं हजुर’ बोलको गीत सार्वजनिक

  • ३.
    फिल्म ‘लज्जावती’को पहिलो डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक

  • ४.
    वरिष्ठ निर्देशक निर शाहको नयाँ फिल्म ‘प्रिन्स’ निर्माण सुरु, पहिलो गीत रेकर्ड

  • ५.
    कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यसै सातादेखि छायांकन सुरु हुने

  • ६.
    पहिलो दिनदेखि ‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, विषयवस्तु र अभिनयको खुलेर प्रशंसा

  • ७.
    ‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’का लागि आवेदन खुला

  • ८.
    फिल्म ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक

About Us

Manu Media Pvt. Ltd.
Office Address: Naxal-5, Kathmandu

Primery Address: Sankarpur 5  Bagmati-8, Sarlahi, Nepal,

Address (optional) -Dhumbarahi-4 ktm, Kathmandu, Bagmati Province

Phone: 9844068037
E-Mail: [email protected]

[email protected]

Our Team

Founder: Dilli Bahadur Karki

Editor In-Chief: Anita K. Ghimire

Camera: Sanam Thakuri
Marketing: Suppose Ghimire
It Support: Tribikram Regm

Quick Links

  • समाचार
  • म्युजिक
  • मनोरञ्जन
  • स्वास्थ्य – जीवनशैली
  • हाम्रो बारेमा

Social Media

Filmy Buzz Nepal

Copyright ©2026 Filmy Buzz Nepal | All rights Reserved.
 Website By :  nwTech.